काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक सांसद निलम्बनमा परेका छन्।
लोसपाबाट मधेस प्रदेश सभामा सांसद रहेका अभिराम शर्मा निलम्बनमा परेका हुन्।
उनलाई सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेको जनाएका छन्।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा शर्माले महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए।





























प्रतिक्रिया