जसपा र जसपा नेपालले प्रचण्ड सरकारलाई नै निरन्तरता दिने

जसपा र जसपा नेपालले प्रचण्ड सरकारलाई नै निरन्तरता दिने

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई निरन्तरता दिने भएका छन्।

यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर निर्वाचन आयोगले आधिकारिकता दिए लगत्तै बसेको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

यस्तै, यादव नेतृत्वको जसपा नेपालपनि प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ।

केही बेर अगाडि बसेको संसदीय दलको निर्णयले प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

Skip This
Logo