कांग्रेसको संसदीय दलको बैठक स्थगित

कांग्रेसको संसदीय दलको बैठक स्थगित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजेदेखि बस्ने भनिएको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरेर स्थगित भएको हो।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको बैशाख २५ गते असामयीक निधन भएको र उनको आज अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित भएको बताइएको छ।

Skip This
Logo