कोशीमा मुख्यमन्त्रीका लागि हिक्मतकुमार कार्कीले गरे दाबी पेश

कोशीमा मुख्यमन्त्रीका लागि हिक्मतकुमार कार्कीले गरे दाबी पेश

केन्द्रबिन्दु
9
Shares

कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । नेकपा एमाले र माओवादीको सहयोगमा कार्कीले बिहीवार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् ।

Skip This
Skip This
Logo