आज मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । हरेक हप्ताको सोमबार र विहिबार नियमितरुपमा मन्त्रिपरिषद बैठक बस्ने गरे पनि सोमबार बसेको थिएन । बैठक अहिले विहान केहीबेरमा बस्दैछ ।

आजको बैठकमा समसामयिक विषयमा छलफल गरिने बताइएको छ ।

Skip This
Skip This
Logo