कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

हिजो दिउँसो २ बजे बस्ने भनिएको बैठक आज बिहानका लागि सरेको हो। बैठक केही बेरमा बस्ने कांग्रेस नेताहरूले बताएका छन्।

बैठकमा सरकारकोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्न लागेको सरकारको नीति तथा कार्यक्रमबारे आजकालागि मात्रै सदन अवरोध खुलाउने/नखुलाउनेबारे छलफल हुनेछ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन मागको विषयमा विशेष छलफल हुने प्रमुख सचेतक रमेश लेखकको सचिवालयले बताएको छ।

Logo