नेपालको राजनीतिले नयाँ मोड लिनुपर्छ, त्यसकारण मिसन ८४ भनेका छौँ: अध्यक्ष ओली

नेपालको राजनीतिले नयाँ मोड लिनुपर्छ, त्यसकारण मिसन ८४ भनेका छौँ: अध्यक्ष ओली

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने बताएका छन्।

बिहीबार मदन-जीवराज ३१ औँ स्मृति दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने र त्यसकारण मिसन ०८४ भनेको बताएका हुन्।

उनले भने,‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ। त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ। त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ।’

Logo