ओलीमाथि कांग्रेस सांसदहरु आक्रामक, धनराज गुरुङले बाटाे छेके

ओलीमाथि कांग्रेस सांसदहरु आक्रामक, धनराज गुरुङले बाटाे छेके

केन्द्रबिन्दु
72
Shares

प्रतिनिधि सभाको बैठकमा सत्ता गठबन्धनको मुख्य दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस सांसदहरु आक्रामक रूपमा प्रस्तुत भएका छन् । कांग्रेस सांसद धनराज गुरुङ ओलीमाथि औंला उठाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।

Skip This
Skip This
Logo