कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेकाे आराेप

कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेकाे आराेप

केन्द्रबिन्दु
98
Shares

नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय अराजकता मच्चाएको आराेप लगाएकाे छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताएका हुन् । हौसिएर सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने असंसदीय व्यवहार गरेकाे उनकाे भनाई छ ।

Logo