काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् । काठमाडौंमा फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेनले सामाजिक सञ्जालमा आक्राेश पाेखेका हुन् ।
‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन । सिंहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिँदैन!’ उनले भनेका छन् ।





























प्रतिक्रिया