अर्थमन्त्री वर्षमान पुनले सबै क्षेत्रको सुझावलाई ध्यानमा राखेर बजेट बनाइएको दाबी गरेका छन् ।
मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नुअघि अर्थमन्त्री पुनले गणतन्त्रको उपलब्धि , नेपाल सरकारको नीति तथा कार्यक्रम, संसदमा भएको छलफल र सबै क्षेत्रको सुझावलाई ध्यानमा राखेर बजेट बनाइएको बताएका हुन् ।
यसले अर्थतन्त्रलाई सबल बनाउने उनको दाबी छ ।





























प्रतिक्रिया