काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आइतबार जसपा नेपालले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको जनाएको छ।
पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी छिन्।
३ सांसद रहेको लुम्बिनी जसपा नेपालतर्फ एक सांसद छन् भने जसपामा दुई सांसद छन्।
































प्रतिक्रिया