नेपाल कम्युनिष्ट पार्टीको ७० औं वार्षिकोत्सव समारोह Live

नेपाल कम्युनिष्ट पार्टीको ७० औं वार्षिकोत्सव समारोह Live

केन्द्रबिन्दु
0
Shares

नेपालका कम्युनिष्ट पार्टीको आज ७० औं स्थापना दिवस । स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी कम्युनिस्ट स्थापना दिवस मनाईदैछ । वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ७० औं स्थापना दिवस मनाउन लागेको हो ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा नेकपाले विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा नेकपा एकता प्रकृया टुंगाएको घोषणा समेत गरिएको छ ।

Skip This
Skip This
Logo