लुम्बिनीकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनीकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

केन्द्रबिन्दु
18
Shares

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका ५६ जना सदस्यको समर्थनमा दाबी पेश गरेलगत्तै आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी लुम्बिनीको छैटौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन्। 

Skip This
Skip This
Logo