कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज प्रमुख प्रतिपक्षी  दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । केही बेर अघि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक शुरु भएको हो ।

मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । आजको बैठकमा सो कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिए पछि कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रर्दशन गर्न लागेको हो ।

Skip This
Skip This
Logo