विप्लव प्रतिबन्धपछि सरकारको चर्को आलोचना (भिडियो रिपोर्ट)

विप्लव प्रतिबन्धपछि सरकारको चर्को आलोचना (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि अहिले सो निर्णयको चर्काे आलोचना भईरहेको छ ।

आम सर्वसाधारण, बौद्धिक वर्गदेखि सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताहरुले सरकारी निर्णयको आलोचना गरिरहेका छन् । कतिपयले सरकारलाई निर्णयको पुनर्निवचार गर्न आग्रह गरेका छन् भने कतिपयले सरकारको यो निर्णयले मुलुकमा झन अशान्ति निम्तिने आंकलन गरेका छन् ।

सत्तापक्षकै नेता कार्यकर्ताले पनि यो सन्दर्भमा खुलेर सरकारको बिरोध गरिरहेका छन् भने प्रतिपक्ष दलका नेताहरुले पनि यसको बिरोध गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट

 

Logo