गरुडामा नेकपाको कार्यक्रम शुरु (फोटोफिचर)

गरुडामा नेकपाको कार्यक्रम शुरु (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रौतहटको गरुडामा आयोजना गरेको आमसभा कार्यक्रम शुरु भएको छ।

सभामा सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिएको छ। कार्यक्रम स्थलमा नेकपाका नेता, कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थित देखिन्छ । पार्टी एकतापछि नेकपाले पहिलो पटक मधेसमा आमसभा गरेको हो । तत्कालिन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभाविरुद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएपछि नेकपाले मधेशमा ठूलो आमसभा गरेको थिएन ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ।

 

 

 

 

 

Skip This
Skip This
Logo