न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की कार्यकारी प्रमुख एलिस अल्ब्राइटबीच शिष्टाचार भेट भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए ।





























प्रतिक्रिया