काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँका अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिरमा पूजा अर्चना गरेका छन् ।
काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्ति पीठमध्ये एक मानिन्छ ।
राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।





























प्रतिक्रिया