प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरूले शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

Skip This
Skip This
Logo