काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छिन्।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।

प्रतिक्रिया