नेता देवराज कार्की नेपाली कांग्रेस (बी.पी.)को केन्द्रीय सदस्यमा मनोनित

नेता देवराज कार्की नेपाली कांग्रेस (बी.पी.)को केन्द्रीय सदस्यमा मनोनित

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेता देवराज कार्की नेपाली कांग्रेस (बी.पी.)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पार्टीको विधान २०७४ संसोधित विधान २०७५ को धारा १० अनुसार कार्कीलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।

‘यस नेपाली कांग्रेस (बी.पी.) पार्टीको विधान २०७४ संसोधित विधान २०७५ को धारा १० अनुसार तपाई श्री देवराज कार्की ज्युलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको व्योहोरा जानकारी गराउँदछु । तपाईंलाई यस संगठनको केन्द्रीय सदस्य पदमा मनोनयन गर्न पाउदा हामीलाई गौरव महशुस भएको छ । विश्वास छ तपाईंबाट विधानको अधिनमा रहि तोके अनुसारको सम्पूर्ण कार्यहरु गर्नू/गराउनु हुनेछ ।’ पार्टी सभापति शुशिलमान शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo