संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत बिहीबार विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आज विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

Logo