काठमाडौँ । नेकपा माओवादी केन्द्रको हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे धुम्बाराहीस्थित एक ब्याङ्केटमा हुने छ ।
हिजोको बैठकमा एमाले र नेपाली काँग्रेससहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने तथा राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो ।





























प्रतिक्रिया