आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले आज पनि बैठक हुने भएको हो ।

बैठक आज बिहान ११ बजे पुनः बस्ने छ।

Logo