प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेनः मन्त्री गुरुङ

प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेनः मन्त्री गुरुङ

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्तर्गतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचनामन्त्रालयसँग छलफलमा भएको हो ।

छलफलमा बोल्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ भन्ने खालको प्रश्न आउने गरेको भन्दै प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रबन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको बताए । उनले प्रेस काउन्सिल विधेयकको संरचना जुन खालको छ, जे खालको कानुनी प्रवन्ध छ त्यसले आजको यो क्षेत्रको समस्याको समाधान गरेन भनेर नयाँ संरचना ने चाहिन्छ भनेर प्रेस काउन्सिल विधेयक यो ३८ सालमा ने बनेको बताए । उनले प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रबन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको उनले बताए ।

Logo