एशिया प्यासिफिक सम्मेलन: माधवकुमार नेपालले स्पष्टिकरण दिने

एशिया प्यासिफिक सम्मेलन: माधवकुमार नेपालले स्पष्टिकरण दिने

केन्द्रबिन्दु
0
Shares

हालै सम्पन्न युनिफिकेशन चर्चको एशिया प्यासिफिक सम्मेलन बारे चर्को बिरोध भएपछि सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले  स्पष्टिकरण दिने भएका छन्।  उनले आफूलाई लागेको आरोपबारे आइतबार स्पष्टीकरण दिने तयारी गरेको छ ।

राजधानीमा जारी नेकपाको स्थायी कमिटी बैठकमा नेपालले शनिबार अध्यक्षद्वयको प्रतिवेदनमाथि धारणा राखे। नेपालले लिखित प्रतिवेदन नै पेश गर्ने तयारी गरेका छन् ।

Skip This
Skip This
Logo