९२ जना उपसचिवको सरुवा तथा पदस्थापन, अधिकांशलाई स्थानीय तहमा खटाइयो {सूचीसहित}

९२ जना उपसचिवको सरुवा तथा पदस्थापन, अधिकांशलाई स्थानीय तहमा खटाइयो {सूचीसहित}

केन्द्रबिन्दु
186
Shares

काठमाडौं । सरकारले ठूलो संख्यामा उपसचिवहरुको सरुवा तथा पस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सूचना जारी गर्दै ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको हो ।

बुधबारको निर्णयअनुसार भर्खरैमात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरिएको छ ।

त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।

Skip This
Skip This
Logo