पूर्वराजालाई प्रचण्डले भने- उदारतालाई कमजोरी नठान्नू, लोकतन्त्रभित्रै ठाउँ खोज्नू

पूर्वराजालाई प्रचण्डले भने- उदारतालाई कमजोरी नठान्नू, लोकतन्त्रभित्रै ठाउँ खोज्नू

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले भने, ‘उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ ।’

उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह पनि गरे । उनले भने, ‘राजावादीलाई मेरो आग्रह छ, लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुहोस्। हामीलाई आपत्ति छैन ।’

Logo