जोगियो तोसिमा कार्कीको सांसद पद, आयोगको निर्णय सर्वोच्चद्वारा बदर

जोगियो तोसिमा कार्कीको सांसद पद, आयोगको निर्णय सर्वोच्चद्वारा बदर

केन्द्रबिन्दु
303
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ ।

ललितपुर–३ बाट निर्वाचित भएकी कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको २ वर्षअघिको निर्णयलाई सर्वोच्चका न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले खारेज गरेको हो । अब उनको सांसद पद सुरक्षित भएको छ ।

Skip This
Skip This
Logo