काठमाडौं । त्रिभुवन विश्वविद्यालयका दुई तिहाइ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । ती क्याम्पसको परिणाम पनि धमाधम आउँदैछ । हालसम्म प्राप्त विवरणअनुसार सत्तारुढ नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा जित दर्ता गरेको छ, जसमा कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गर्दा गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले बाजी मारेकाे छ ।
यस्तो छ अनेरास्ववियुले जितेका क्याम्पसको सूची































प्रतिक्रिया