कांग्रेस कार्यकर्ताले मागे खेलकुदमन्त्रीको राजीनामा

कांग्रेस कार्यकर्ताले मागे खेलकुदमन्त्रीको राजीनामा

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुको समूहले कालो झण्डा देखाउँदै उनको राजीनामा माग गरेका हुन् । प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।

मन्त्री चौधरीले ओलम्पिक कमिटीमा निम्त्याएको विवादको विरोध भएको बुझिएको छ।

Logo