सरकारलाई बालेनको चुनौती- गलत भए मलाइ जेल हाल

सरकारलाई बालेनको चुनौती- गलत भए मलाइ जेल हाल

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावर निर्माणमा आफूले लिएको कदम गलत भए जेल हाल्न सरकारलाई चुनौती दिएका छन् ।

काठमाडौं भ्यु टावर निर्माणमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस)मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको फेहरिस्त सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने ? माथिको कुरा गलत भए मलाइ जेल हाल ।’

हेर्नुहोस्, पत्र-

Logo