बालुवाटारमा सत्तारुढ दलहरूको भेला

बालुवाटारमा सत्तारुढ दलहरूको भेला

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरू भेला भएका छन् ।

नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक चलिरहँदा यता बालुवाटार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू उपस्थित छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि बैठकमा पुगेका छन् ।

Skip This
Skip This
Logo