रवीन्द्र मिश्र र धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको माग

रवीन्द्र मिश्र र धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको माग

केन्द्रबिन्दु
321
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार तीनकुनेमा राजसंस्था फर्काउने नाममा हिंसात्मक आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा‍. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको हो ।

Logo