काठमाडौं । प्रतिनिधिसभा बैठक २ घण्टा पछि सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमै बस्न नसक्दा दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन गरिएको हो ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएको विषयलाई विपक्षी दलहरुले उठाएपछि बुधबारदेखि बैठक बस्न सकेको छैन । बिहीबार र शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।





























प्रतिक्रिया