रारा बहुमुखी क्याम्पस मुगुको अध्यक्षमा नेविसंघकी जयलक्ष्मी विजयी

रारा बहुमुखी क्याम्पस मुगुको अध्यक्षमा नेविसंघकी जयलक्ष्मी विजयी

केन्द्रबिन्दु
81
Shares

मुगु । मुगु जिल्लामा रहेको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भएकी छन्।

मध्यपश्चिम विश्वविद्यलालयअन्तर्गत सोमबार भएको चुनावमा निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उम्मेदवार रविन मल्ललाई हराउँदै जयलक्ष्मी स्ववियु अध्यक्ष निर्वाचित भएकी हुन्।

रावलले ७३ मत प्राप्त गरी विजयी हुँदा मल्लले ४८ मत ल्याए।

Skip This
Skip This
Logo