रवि लामिछानेले भेटे सभामुखलाई

रवि लामिछानेले भेटे सभामुखलाई

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । रास्वपाका सांसदहरूसहित सिंहदरबारमा पुगेका उनले सभामुखलाई भेटेका हुन् ।

लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।

तर लामिछानेले संबिधान विपरित सांसदबाट आफूलाई निलम्बन गरिएको बताउँदै आएका छन् ।

Logo