प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन नगर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन नगर्ने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को प्रतिनिधिसभालाई आज सम्बोधन नगर्ने भएका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने तयारी थियो। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीले आज संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Logo