शिक्षक आन्दोलनमा समर्थन गर्न पुगेका अध्यक्ष माधव नेपालविरुद्ध नै नाराबाजी

शिक्षक आन्दोलनमा समर्थन गर्न पुगेका अध्यक्ष माधव नेपालविरुद्ध नै नाराबाजी

केन्द्रबिन्दु
270
Shares

काठमाडौं । काठमाडौंका सडकमा जारी शिक्षक आन्दोलनमा समर्थन गर्न पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नै नाराबाजी भएको छ ।

माइतीघरबाट नयाँ बानेश्वर आइरहेका शिक्षक आन्दोलनमा मिसिन पुगेका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीविरुद्ध शिक्षकहले नै नाराबाजी गरेका हुन् । भाषण गर्ने योजनासहित गरेका नेताहरु नाराबाजीपछि त्यत्तिकै फर्किएको बताइएको छ ।

Logo