डा. विश्व पौडेलले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा

डा. विश्व पौडेलले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्।

गभर्नर बन्ने तयारीका साथ पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।

यसअघि सत्तारुढ दल नेपाली कांग्रेस–नेकपा एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपनि उनको राजीनामा स्विकृत नभएपछि अड्किएको थियो । यसैबीच दुवै दल पौडेललाई नै गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सार्न सहमत भएका हुन् ।

Logo