कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।

बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo