एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्‌घाटन गर्दै

एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्‌घाटन गर्दै

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ ।

आइतबार ललितपुरको गोदावरीमा बिहान ११ बजे हुन लागेको उक्त कार्यक्रमको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । भेला भोलिसम्म चल्नेछ ।

भेलामा बागमतीका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् ।

Logo