काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर सघाउनु पर्ने निष्कर्ष निकालेको हो ।































प्रतिक्रिया