काठमाडौं । २०८२ जेठ १४ गते बुधबार आज आधा घण्टापछि बस्ने गरी तोकिएको प्रतिनिधिसभाको बैठक सारिएको छ । विशेष कारणले गर्दा निर्धारित समयमा बैठक बस्न नसक्ने भएको हो।
संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार, बैठक आजै दिउँसो ३:३० बजे बस्ने गरी निर्धारण गरिएको छ।






























प्रतिक्रिया