लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त

लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त

केन्द्रबिन्दु
45
Shares

बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।

वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको हो ।

Skip This
Skip This
Logo