गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने

गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलले राजीनामा माग्दै निरन्तर सदन अवरोध गरेपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।

आधा घण्टालाई स्थगित सदन अझै खुलेको छैन ।

Skip This
Skip This
Logo