प्रतिपक्षी दलका सांसदहरुको नारावाजीपछि संसद बैठक स्थगित

प्रतिपक्षी दलका सांसदहरुको नारावाजीपछि संसद बैठक स्थगित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुको नारावाजीपछि आज पनि संसद बैठक स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।

आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि ढिला गरी ३ः३० का लागि सारिएको थियो । तर उक्त समयमा पनि ढिला गरेर साढे ५ बजे सुरु भएकाे बैठकमा भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

Skip This
Skip This
Logo