काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका सांसदहरु प्रतिनिधिसभाको बैठक कक्षबाट बाहिरिएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । तर, सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिँदा ती सांसदहरु बैठकमै रहेका थिए ।





























प्रतिक्रिया