काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) एक एकजुट रहेको दाबी गरेका छन् ।
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीमा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन् । तर, यहाँ कुनै बमबारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ ।’































प्रतिक्रिया